काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । सभापति थापा सानेपा पुग्दा पक्षमा नाराबाजी भएको थियो । महामन्त्री प्रदीप…