काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारप्रसारलाई अन्य कुनै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता वा आम नागरिकले अवरोध गर्न नहुने प्रष्ट पारेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो । चुनावी…