शुद्ध चित्तले कर्म गरिरहनुबाहेक विकल्प छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकाले के गर्दैछौँ भन्ने कुरा खुलाउन नमिल्ने बताएका छन् । पछिल्लो समय हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङलगायतले उनको तीव्र आलोचना गरिरहेका छन् । मन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, "गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त…