कांग्रेस जिते मात्रै धर्म–संस्कृति जोगिन्छः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस का वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेस विजयी भए मात्रै धर्म, संस्कृति र राष्ट्रियता सुरक्षित रहने बताएका छन् । बुढीगंगा गाउँपालिकामा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था जोगिए मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने…