काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति भएकाे हाे । बैठकमा बजेटसहित पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएकाे र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा रहेकाे बताइएकाे छ । बैठकमा…