काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । राष्ट्रिय सभा गृहमा बुधबार एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । सनातन धर्ममा विश्वास गर्ने पार्टी भएकोले पार्टी प्रवेश कार्यक्रममा बटुकले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा शंख बजाइएको थियो । केन्द्रीय कार्यसम्पादन…