काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलले दर्ताको निवेदन दिएका छन् । तनहुँ–१ र बारा–२ मा हुने निर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । अब परेका निवेदनहरूमाथि अध्यनपछि दर्ताको निर्णय हुने आयोगले जनाएकाे छ । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुँदै छ…