काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय छानबिनविशेष समितिले प्रतिवेदन तयार गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो। समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए। उनले केही…