गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक अहिले जारी छ । ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिबाट बैठक सुरू भएको हो । संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गगन आधिकारिकता दाबीसहित…