गुल्मी २ मा गोकर्ण विष्ट र ताप्लेजुङबाट योगेश भट्टराईको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विष्टसँगै प्रदेश सभाका लागि गुल्मी २ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि विष्टले गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको…