काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले १० जनाको टिकटको टुंगो लगाएको हो ।बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभातर्फ नै हाल उद्योगमन्त्री रहेका संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडुलाई दार्चुलाबाट उम्मेदवार…