काठमाडौं । डडेलधुराबाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । सुदुरपश्चिम प्रदेशका पूर्व मन्त्री पठानसिंह बोहोरालाई नेकपा एमाले डडेलधुराले प्रतिनिधि सभातर्फ एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का बरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । सुदूरपश्चिम प्रतिनिधि सभाका लागि १६ सिट छ…