राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गरिन् राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिको आलोचना गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाएकी छिन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन् । ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो । राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन । अरूको इसारामा…