एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने पक्का भइसकेको छ : प्रदीप ज्ञवाली

पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा पत्रकारसँग उनले यस्तो बताएका हुन् । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने उनले बताए । ज्ञवालीले राष्ट्रपति कांग्रेसले कुनै हालतमा नपाउने ठोकुवा गरे । धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा…