हुम्लाबाट निर्वाचित माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै…