काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय भएकाे छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट सबै सहभागी हुने भएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ,…