काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनका बेला भएका घटनालाई लिएर गम्भीर प्रश्न उठाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले देशी विदेशी सिद्धान्त अनुसार घटना घटाइएको आरोप लगाए । २०७९ को निर्वाचनको बेला देश राजनीतिक दुष्चक्रमा फेसको भन्दै उनले त्यतिबेला एमालेलाई राम्रो मत दिएकोमा धन्यवाद दिए । ओलीले भदौ…