काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ : ३० बजे

काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ : ३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन…