संसदमा रघुवीरकाे प्रश्न- लक्ष्मी महतोलाई किन अपराधी भन्ने ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो अपराधी नभएको जिकिर गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद महासेठले यस्तो जिकिर गरेका हुन् । ‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन् । उनी लोकप्रिय नभएको महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो। ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका…