काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये चारवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ । १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका हुन्। यी हुन् सिफारिस गरेका उम्मेदवारहरू क्षेत्र नम्बर १ : विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईक्षेत्र नम्बर २: मणिराम फुयालक्षेत्र नम्बर ३…