राष्ट्रपति एमालेबाटै हुन्छ : उपमहासचिव गुरुङ

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एमालेकै उम्मेदवार हुने दाबी गरेका छन् । लमजुङको एक कार्यक्रममा सहभागी भएका उपमहासचिव गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति उम्मेदवार नेकपा एमालेबाट नै हुने दाबी गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने…