काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आठ दलको सहमतिपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो’ ज्वालाले…