कांग्रेस गम्भीर र निर्ममतापूर्वक समीक्षा गरेर अघि बढ्छ: महामन्त्री शर्मा

बिर्तामोड । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा गम्भीर र निर्ममतापूर्वक समीक्षा हुने स्पष्ट परेका छन् । उनले पार्टी हिजो जसरी चलेको थियोे अब त्यसरी नचल्ने जिकिर समेत गरे । ४६ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आफ्नो निर्वाचन क्षेत्रको चन्द्रगढीमा शनिबार आयोजित कार्यक्रममा उनले भने,"काङ्ग्रेस शुद्धीकरणको चरणमा छ, अहिलेको प्रतिकूलतालाई चिरेर पार्टी अघि बढ्छ।" काङ्ग्रेस…