अर्थमन्त्री शर्माले सम्हाले कार्यभार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि मन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले बहुमतले निर्णय गरी बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको…