प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले मान्दैनन् : रामसहायप्रसाद यादव

काठमाडौं । जसपाका रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् । आज बसेकाे संघीय संसदको हिउँदे अधिवेशनकाे जारी बैठकलाई सम्बोधन गर्दै उनले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताए । प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उनले जोड दिए । साथै, नागरिकताको समस्या समाधान गर्न…