काठमाडौं । आम निर्वाचनबाट संघीय सदनमा सबैभन्दा ठुलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्र भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने वहस सुरु भएको छ । गठवन्धन दलको सोमबारको बैठकमा सत्ता घटक दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले भावी सरकार नेतृत्व विषयको उठाएसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको बहस सुरु…