काठमाडौं । माओवादी सशस्त्र विद्रोहदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एक अर्काका पूरक थिए । २०५२ सालमा माओवादी विद्रोहसँगै मिलेर सुरु गरेका दुई नेता २० वर्षपछि २०७२ सालमा अलग भए । भट्टराईले २०७२ साल असोज ३ गते संविधान जारी भएको ६ दिनपछि माओवादी पार्टी त्याग गरेको घोषणा गरेका थिए । ‘अब परम्परागत…