काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ। सोमबार दिउँसो २ बजेसम्म झण्डै तीन लाख गणना हुँदा एमालेले ८६ हजार ६०२ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार ६ सय ६७६ मतले पछाडि छ । कांग्रेसले ७२ हजार ९२६ मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी…