प्रतिनिधि सभाको दोस्रो बैठक जारी, उप-सभामुख चयन गरिँदै

काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुख पदको निर्वाचन हुँदैछ। उप-सभामुख छान्न अहिले संसद बैठक बसिरहेको छ। गठबन्धनका तर्फबाट उप-सभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले गौतमको नाम प्रस्ताव गरेका हुन् । एमालेबाट विद्या भट्टराई उप-सभामुखको उम्मेदवार बनेकी छन्। भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी…