चुनावपछि म प्रधानमन्त्री : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन् । हिजाे शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धनलाई विजयी गराए सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने…