प्रचण्डको आरोपः शोधनान्तर घाटाको जन्मदाता ओली सरकार र खतिवडा हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका छन् । कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको स्मृतिमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले देशको सोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा भएको आरोप लगाएका हुन् ।…