काठमाडौं । वर्तमान राजनीतिक अवस्थाका बारेमा धारणा बनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज सकिने भएको छ । बैठक पार्टी कार्यालय तीनकुने काठमाडौँमा बिहान ११ बजे आज पनि बस्दैछ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हिजोको बैठकमा ३१ जना नेताले धारणा राखेका छन् भने आज १५ देखि २० जनाले धारणा राख्ने स्थिति रहेको…