रुकुम पुर्व । रुकुम पुर्वमा एउटै वडा बाट ३ जना सांसद भएका छन् । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनबाट समानुपातिक कोटामा ३ जना महिला सांसद भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा १० नम्बर वडाका ३ जना महिलाहरुले एकैसाथ सांसद जिम्मेवारी पाएका छन् । संयोगले ३ जना नै महिला रहेका छन् । नेपाली…