भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने

काठमाडौं । भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो सूचना जारी गर्दै सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जानकारी गराएको हो । शुक्रबार भने बिहान १० देखि…