एमाले अध्यक्ष ओली र माओवादी नेता नारायणकाजीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच ओली निवास बालकोटमा अर्थपूर्ण भेटवार्ता भएको छ । वाम गठबन्धनको सम्भावनालाई एमाले र माओवादीको संस्थापनले अस्वीकार गरिरहेका बेला माओवादी नेता श्रेष्ठ आइतबार साझ बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । स्रोतका अनुसार झण्डै साढे २ घण्टा चलेको भेटमा…