‘गठबन्धनभित्र उपगठबन्धन गर्ने, चुनावमा इमान्दारिपूर्वक भोट नहाल्ने’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनका दौरानमा सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत गर्दै उनले ७ प्रकारको समस्या देखिएको औंल्याएका हुन् । आजदेखि सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको चुनावी समीक्षा…