प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना…