एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि परे

काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् ।  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम…