पर्सा २ को प्रदेश सभा १ मा कांग्रेसका पटेल विजयी

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरे । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम…