काठमाडौं । आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरे । डिजिटल डिस्प्लेमा…