सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । आज (शुक्रबार) मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भई नसकेको बताए । ‘सातामा दुई…