सत्ता गठबन्धनको बैठक दिउँसाे २ बजे बस्ने

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् । मंगलबार बिहान ११ बजे बस्ने…