काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस स्थानीय तह चुनावका लागि एकमहिने विशेष अभियानसहित निर्वाचनमा होमिएको छ । कांग्रेस ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारासहित स्थानीय तह निर्वाचनमा होमिएको हो । २९ फागुनबाट २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियान सञ्चालन गर्न लागिएको हो । ७ सय ५३ वटै पालिकामा २९ फागुनदेखि…