–विजयराज अधिकारी- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहौल तात्न थालेको छ । निर्बाचन आयोग चुनावको तयारीमा तिव्रताका साथ लागेको छ । सरकारले चुनाबका लागि आबश्यक बजेटको जोहो गरिसकेको छ भने सुरक्षा योजना पनि तयार हुदैछ । दलहरु चुनाव केन्द्रीत रणनीतिमा व्यस्त हुन थालेका छन् । टिकटकालागि नेता कार्यकर्ताको दौडधुप शुरु भइसकेको छ…