काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज ३ बजे बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ । हिजो आइतबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । निर्वाचन…