काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले मोहनबहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ। पाँच दलीय गठबन्धन भए पनि कुनै हालतमा अरुलाई नछाड्ने अडानमा रहेका बस्नेतको नाम कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ कार्य समितिले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। उक्त निर्वाचन क्षेत्र माओवादी नेता तथा प्रतिनिधि सभाका सभामुख…