स्याङ्जा-२ मा अर्याल र गुरुङबीच रोचक प्रतिस्पर्धा

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्ष्य गर्दै स्याङ्जाका राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । जिल्लामा क्रियाशील रहेका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली…