जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई भोलि दिउँसो ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएको घोषणा गरे । राजीनामा दिँदै सिंहले…