इरानी सर्वोच्च नेता र रक्षा मन्त्रीसहित ४० उच्च अधिकारी मारिएको दाबी

तेहरान । इरानमा भएका पछिल्ला आक्रमणहरूमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित करिब ४० जना उच्च पदस्थ इरानी अधिकारीहरू मारिएको बीबीसीको सञ्चार साझेदार संस्था 'सिबिएस न्युज' ले दाबी गरेको छ । गुप्तचर र सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सिबिएसले जनाए अनुसार मारिनेहरूमा इरानको शक्तिशाली सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स'का कमाण्डर र देशका रक्षा मन्त्री समेत रहेका…