काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उमेदवार सूची सच्याउन माग गर्दै महिला नेताहरूले विरोध जनाएका छन् । सूची सच्याउन दबाब दिन पुगेका महिला नेताहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ । महिला नेताहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी…